नियम
संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरूको नाम “हात्तीको व्यवस्था गर्ने नियमहरू, २०२२” रहेको छ ।
(२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन् ।